Tuesday, June 22, 2021
Homeसमाचारमुख्यमन्त्री राउतले गरे चार मन्त्रीलाई बर्खास्त

मुख्यमन्त्री राउतले गरे चार मन्त्रीलाई बर्खास्त

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई बर्खास्त गरेका छन्।

उनले जितेन्द्र सोनल, डिम्पल झा, अभिरास शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन्।

जसपाभित्र बिबाद बढ्दै गर्दा राउतले उनीहरुलाई बर्खास्त गरेका हुन्।

चारैजना मन्त्रीहरु महन्थ ठाकुर र राजेन्द्र महतो निकट नेताहरु हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments